Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडा गोल्डकपको आजको खेलमा बागमती युवा क्लब विजयी

20210201_195156-1612188697.jpg

१९ माघ,हेटौँडा । माघ १६ गतेबाट हेटौँडामा जारी भिडोल विजयी थुय क्लब हेटौँडा गोल्डकपको आज सम्पन्न खेलमा बागमती युवा क्लब विजयी भएको छ। 

आज सम्पन्न  गोल्डकप अन्तिम  नकआउट खेलमा दुधौली स्पोर्टस क्लब, सिन्धुलीलाई २ का विरुद्ध सुन्य गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लब विजयी भएको हो।विजयी भएसँगै बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौडा १० स्थित वनविज्ञान क्याम्पसको खेल मैदानमा भएको खेलको बागमतीलाई सेमिफाइनलमा प्रवेश गराउन खेलको २४औं मिनेटमा विदेशी खेलाडी फोफोनाको गोल गरेका थिए।  त्यसैगरी दोस्रो हाफतर्फको बागमतीको गोल संख्या दोब्बर पार्न खेलको ३४औं मिनटमा बिमल घिसिङले गोल गर्दै बागमतीको जित पक्का गरेका हुन। 

आजको खेलसँगै गोल्डकपको  सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब माघ २० गते मंगलबारको  सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब र हर्दी युवा समाज,राप्ती बीच हुने पहिलो सेमिफाइनल खेल हुने  आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार