२१ माघ, हेटौंडा । सामाजिक कार्यमा सक्रिय हिमानी ट्रष्टले हेटौंडा–१६ को एक विद्यालयका विद्यार्थीलाई ज्याकेट र स्लिपिङ व्याग वितरण गरेको छ । हेटौंडा–१६ हटियामा रहेको त्रिभुवन माविका नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई ट्रष्टले जाडोका लागि ज्याकेट र स्लिपिङ व्याग वितरण गरेको हो ।
कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, विद्यालयका अध्यक्ष चन्द्रप्रसाद देवकोटा, विद्यालयका सदस्य एवं १६ नम्बरका वडा सदस्य धु्रवप्रसाद धिताल, ट्रष्टकी मकवानपुर संयोजक सपना अधिकारी, ट्रष्टका स्वयंसेवक लगायतले विद्यार्थीलाई सहयोग समग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दिपक ढुंगाना, शिक्षक जनक धिताल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दलित, चेपाङ, तामाङसहित विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयका ३५ जना विद्यार्थीलाई ज्याकेट र १० जनालाई स्लिपिङ व्याग वितरण गरिएको छ । विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । निकट भविष्यमा मकवानपुरको अझै विकट क्षेत्रका विद्यार्थीलाई सहयोग सामग्री वितरण गर्ने तयारी भईरहेको ट्रष्टले जनाएको छ ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









