Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अधिकारी निर्णायक बन्दा मिडिया कपको उपाधि टिम टिभिको पोल्टामा

20210203_190449-1612358688.jpg

२१ माघ,हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरको वार्षिक उत्सवको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टिभिले हात पारेको छ। 

निर्धारित समयमा सम्पन्न खेल २।२ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो।  ट्राइब्रेकरमार्फत टिम टिभी विजयी भएको हो ।खेलको पहिलो हाफमा टिम टिभीले  २ गोलको अग्रता लिएपनि दास्रो हाफमा रेडियो सन्देशले २ गोल गर्दै खेल बराबरीमा पुराएको  थियो। 

निधारीत समयमा दुबै टिमले २/२ गोल गरे पछि खेल ट्राइब्रेकरतर्फ धकेलिएको थियो । ट्राइब्रेकरमा दुबै टिमले दुई गोल गरेसँगै पुन बराबरी रहेपछि र दुबै टिमका १।१ जनालाई बल प्रहार गर्ने मौका पाएक  थिए।  टिम टिभिलाई जिताउन पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’ निर्णायक रहे । दुबै टिमका १ ।१ जनाले पाएको मौकामा रेडियो सन्देशले गोल गर्ने  मौका गुमाएपछि टिम टिभिका अधिकारले जाली चुमाएपछि टिम टिभि उपाधी रक्षा गर्न सफल भएको हो। विजेता टिम टिभिले नगद १५ हजार र उपविजेता रेडियो सन्देशले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार