Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अपडेटः भिमफेदी–९ सुमो दुर्घटना, १ जनाको मृत्यु   

147032984_102258028974092-1612662507.jpg

२५ माघ, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी–९ गोलमोडमा भएको सुमो दुर्घटना गम्भिर घाइते भएका मध्य एक जनाको मृत्यु भएको छ ।
 शनिबार साँझ हेटौँडा तर्फ आउँदै गरेको  ना १ ज ४१८० नम्बरको  सुमो आफै अनियन्त्रित भई  दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका थिए । मृत्यु हुनेमा सप्तरी बनौली–२ बस्ने ३३ बर्षीय प्रमान्द चौधरी रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा हेटौँडा अस्पताल राति १२ बजे मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिए ।
त्यसैगरी अन्य घाइते हुनेमा विरगंज–१३ का ३० बर्षीय  मनोज साह, मनोजकी श्रीमती २६ बर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई –१० का ३२ बर्षीय प्रदिपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ बर्षीय मधुकर यादव रहेको जनाइएको छ । सामान्य घाइते भएकाहरु उपचार गरी डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त क्षेत्रमा शनिवार दिउँसो भएको हिमपातका कारण सुमो चिप्लिएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । (फोटो: सुस्मा दुलालको फेसबुकबाट)

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार