Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अन्तराष्ट्रिय

परमाणु वैज्ञानिकलाई फाँसी

Amiri-1470546893.jpg

२३ साउन । इरानमा एक परमाणु वैज्ञानिकलाई फाँसी दिईएको छ । सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम अमिरीलाई फाँसीको सजाय दिईएको बिबिसीले जनाएको छ ।  अमिरीको आमाले छोराको शव अन्तिम संस्कारको लागि परिवारलाई सुम्पिएको बीबीसीलाई बताएकी छिन् । उनका अनुसार अमिरीलाई फाँसी दिइएको  छ ।
अमिरीले आफूलाई  इरानको परमाणु कार्यक्रमका बारेमा जानकारी राखेकै आरोपमा पक्राउ गरिएको दाबी गर्दै आएका थिए । सन् २००९ मा हज यात्रामा गएका बेला बेपत्ता भएका उनी पछिल्लो समय अमेरिकामा सार्वजनिक भएका थिए । अमेरिकामा रहदा त्यहाँको गुप्तचर निकाय सिआइएले आफूलाई अपहरण गरी इरानको  परमाणु कार्यक्रमबारे जानकारी दिन मनोबैज्ञानिक दबाब दिने गरेको उनले बताएका थिए । अमेरिकाले भने अमोरी आफ्नो इच्छा अनुसार अमेरिका आएको र महत्वपूर्ण जानकारी दिएको बताएको थियो ।

सन् २०१० मा तेहरान फर्किदा उनको भव्य स्वागत भएको थियो । पछि उनलाई पक्राउ गरी गोप्य स्थानमा राखिएको उनको परिवारले बताउदै आएको थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय
Screenshot_20240224_20374-1737716507.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको  १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...

हेटौंडा-१५मा शौचालयमा लडेर वृद्धको मृत्यु
images(9)-1737715618.jpg

११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो  हेटौडा-१५...

हेटौंडा ९ बाट नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ
Screenshot_20240528_08091-1737712684.jpg

११ माघ, हेटौंडा । हेटौंडा ९ बाट  नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...

मधेस सरकारले फिर्ता लियो भाषा सम्बन्धि विधेयक
IMG_20240607_180745-1737710989.jpg

११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले  भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...

कुवामा डुबेर एक बृद्धाको मृत्यु
death_body-1737703741.jpg

११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...

सुनको मूल्य एक हजार रूपैयाँले बढ्यो
gold-1737703034.png

११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...

हेटौंडा १२ मा बाघ देखापर्यो
download-1737680830.jpg

११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...

तीन प्रदेशको मौसममा आंशिक बदली रहने
kathmandu-sky-(1)-1737680284.jpg

११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जसको प्रभावले...

प्रज्ञा प्रतिष्ठान ऐनसम्बन्धी विधेयक पारित
1684587645_1609591046_sud-1737679563.jpg

११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...

थप समाचार