Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक्सपर्ट एजुकेशन हेटौँडाद्वारा मकवानपुर ट्राफिकलाई दुर्घटना न्यूनीकरणका लागि सचेतना वोर्ड

20210207_203106-1612709589.jpg

२५ माघ,हेटौँडा। सामाजिक क्षेत्रमा समेत कृयाशिल एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई दूर्घटना न्युनिकरण र दुर्घटना सचेतना सम्बन्धी बोर्ड प्रदान गरेको छ। एजुकेशनले आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई १२ थान दूर्घटना न्युनिकरण सम्बन्धी बोर्ड हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच एक्सपर्टका निर्देशक डिल्लीराम अधिकारीले मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश पाँण्डेलाई करिब ३ लाख बराबरको दुर्घटना सचेतना बोर्ड हस्तान्तरण गरेका हुन। 

बागमती प्रदेशको राजधानी हेटौंडामा दिनप्रतिदिन ट्राफिक जाम बढ्दै जानु,दुर्घटनाको संख्यामा गिरावट नआउनुले त्यसको  न्युनिकरणमा सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यले ट्राफिक प्रहरीलाई उक्त वोर्ड सहयोग गरेको एक्सपर्ट हेटौँडाका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए। 

उक्त वोर्ड बुझ्दै मकवानपुर ट्राफिक प्रमुख पाण्डेले दूर्घटना रोकथाम र नियन्त्रणमा  सचेतना बोर्ड उपयोग हुने भन्दै सहयोग गरेकोमा एक्सपर्ट प्रति आभार व्यक्त गरेका छन ।उनले उक्त वोर्ड मकवानपुरका विभिन्न राजमार्ग क्षेत्रमा राखिने बताए। एक्सपर्टले यस अघि पनि ईलाका प्रहरी कार्यालय मनहरीमा पनि सहयोग गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार