Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पौडेल परिवारद्वारा ओम वृद्धाआश्रमलाई सहयोग

20210209_172611-1612871127.jpg

२७, माघ, हेटौडा । हेटौडा–६, चौघडा निवासी भीमसेन पौडेलले हेटौडा–२ मा रहेको ओम बृद्धाश्रमलाई सहयोग गरेका छन् । पौडेलले आफ्नो धर्मपत्नी दुर्गादेवी पौडेलको ४५ दिनको पुण्यतिथिमा वृद्धाश्रमलाई सहयोग गरेका हुन । 

पौडेलले वृद्धाश्रमलाई चामल, पिठो, तेल, बेसार, गेडागुडी, चिनी, मिश्री र नगद सहयोग गरेका हुन।कार्यक्रममा हेटौडा–१ का अध्यक्ष सविन न्यौपानेले पौडेल परिवारले गरेको कामले वृद्धाश्रमलाई सहयोग पुग्नुको साथै पौडेलको धर्मपत्नी दुर्गादेवी पौडेलको आत्माले शान्ति पाउने विश्वास व्यक्त गरे।ओम वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलले यस्ता कामले समाजमा सकारात्मक प्रभाव पर्ने र वृद्धाश्रमको भौतिक तथा यहाँ आश्रित वृद्धावृद्धाहरुलाई राहत मिल्ने बताए । 

कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका कार्यसमिति सदस्य शिवप्रसाद गौतम, संचारकर्मी रुपेश दुलाल, विजय पौडेल, दाताका आमा कृष्णकुमारी पौडेल, दाजु नवराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार