Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो थाहा संचारको साताव्यापी कार्यक्रम:हेटौँडाबाट गढी डुम्रेकुनासम्म साइकल र्याली

20210213_095513-1613189308.jpg

१ फागुन, हेटौँडा । रेडियो थाहासंचारको १३ औँ वार्षिकोत्सवको साता व्यापी  विभिन्न कार्यक्रम आजबाट शुरु भएको छ। 
१३औँ वार्षीकोत्सवको साताव्यापि कार्यक्रम अन्तर्गत शनिबार 'बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान' सहित साइकल र्यालिको आयोजना गरिएको छ । हेटौंडा-४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणबाट शुरु भएको र्यालि बुद्ध चोक, चौकिटोल, सामरी, आमभञ्याङ धादिङ हुँदै मकवानपुर गढीगाउँपालिका -६ डुम्रेकुनामा पुगेर समापन भएको थियो । र्यालिमा ३५ जना राइडर्सहरूको सहभागीता रहेको थियो। कार्यक्रमको रेडियोकी संचालिका अस्मिता सुमार्गीले शुरुवात गरेकी थिइन् । 
सहभागिहरुलाई मकवानपुर गढीगाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हुमागाईंले  रेडियो थाहासंचारले गढी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अभियानमा सहकार्य गरी साइकल र्यालीको आयोजना गरिएकोमा प्रशंसा गरेका छन्।
कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डे,नेपाली कांग्रेस जिल्ला सदस्य  अर्जुन प्रसाद दाहाल,संचारकर्मीहरु सहभागिता रहेको थियो।
वार्षिकोत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फागुन  २  गते  पालुङमा रुपचन्द्र विष्ट र थाहा अन्दोलनको मर्म विषयक अन्तरक्रियाको आयोजना गरिने रेडियोका थियो भने फागुन २ गते हेटौँडाको स्टेसन म्यानेजर मणिराज गौतमले बताए।  
त्यसैगरी फागुन ३ गते बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना पत्रकार र भेट्रान्स समुह बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने रेडियोका स्टेशन म्यानेजर गौतमले बताए ।

20210213_095632-1613189390.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार