२ फागुन,हेटौँडा । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न ३ जनालाई चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको छ।
हेटौडा १५ का शेर बहादुर पाख्रिनले आफ्नो नाममा दर्ता भएको बागमती प्रदेश ०३-००२ प ०५१६ नम्बरको मोटरसाईकल हेटौँडा-४ स्थित घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट चोरी भएको भनि जिप्रका मकवानपुरमा दिएको निवेदनको आधारमा खोजि कार्य गर्दा चोरी भएको मोटरसाइकल सहित चोरी कार्यमा संलग्न सर्लाही बागमती नगरपालिका १२ बस्ने २० बर्षीय टेक बहादुर गोले, सर्लाही लालबन्दी- १४ बस्ने वर्ष २७ बर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका-८ बस्ने २० बर्षीय निकेस वाईवालाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।
त्यसैगरी उक्त मोटरसाइकल चोरीमा संलग्न अर्का एक सिन्धुली मरिण घर बताउने सुरज तामाङको खोजतलास कार्य भईरहेको डिएसपी रानाले बताएका छन्। पक्राउ परेकालाई मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...
२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...
२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही...
२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...
२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...
२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...
२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...
२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...
२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...
१८ फागुन,हेटौंडा । हेटौंडा-१५ भोर्लेमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१८ फागुन, हेटौंडा । हेटौंडा-८ मा मंगलबार एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-८ कर्रा पुल नजिक बृद्ध...
१९ फागुन,हेटौंडा। हेटौंडा-१६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।रुखमा पासो लगाएको अवस्थामा शव फेला परेको...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
१८ फागुन,हेटौंडा। हेटौंडा-८ कर्रा पुल नजिक मृत अवस्थामा भेटिएका व्यक्तिको शनाखत भएको छ। मृतक हेटौंडा-८...
१८ फागुन,हेटौंडा । नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...