Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

मकवानपुर प्रहरीद्वारा चोरी भएको मोटरसाइकल सहित ३ जना पक्राउ

20210214_141918-1613291912.jpg

२ फागुन,हेटौँडा । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न ३ जनालाई चोरी भएको  मोटरसाइकल सहित पक्राउ गरेको छ। 

 हेटौडा  १५ का  शेर बहादुर पाख्रिनले आफ्नो नाममा दर्ता भएको  बागमती प्रदेश ०३-००२ प ०५१६ नम्बरको  मोटरसाईकल हेटौँडा-४ स्थित घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट चोरी भएको भनि जिप्रका मकवानपुरमा दिएको निवेदनको आधारमा खोजि कार्य गर्दा चोरी भएको मोटरसाइकल सहित चोरी कार्यमा संलग्न  सर्लाही बागमती नगरपालिका १२ बस्ने २० बर्षीय  टेक बहादुर गोले, सर्लाही लालबन्दी- १४ बस्ने वर्ष २७ बर्षीय जनक तामाङ र  सिन्धुली मरिण गाउँपालिका-८ बस्ने २० बर्षीय  निकेस वाईवालाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। 

त्यसैगरी  उक्त मोटरसाइकल चोरीमा संलग्न अर्का एक   सिन्धुली मरिण घर बताउने सुरज तामाङको खोजतलास कार्य भईरहेको डिएसपी रानाले बताएका छन्। पक्राउ परेकालाई मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  
592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक
FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो
Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)
1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप
Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो
1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 
prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति
bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

थप समाचार