Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नो पार्किङका ३० बोर्ड टाँस

No-Parking-1501573448.gif

१७ साउन, हेटौँडा । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको सकृयतामा हेटौंडा उपमहानगरपालिकाको मूख्य चोकहरुमा नो पार्किङका अंकित बोर्डहरु टाँसीएको छ ।  

सवारी पार्किङमा समस्या देखिएको भन्दै  आईतबार हेटौंडा बजारको मूख्य चोक सहित भिडभाड हुने चोकहरुमा  करिब ३० वटा नो पार्किङका बोर्ड टाँस गरिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक नविन अधिकारीले बताए । निरीक्षक  अधिकारीले सहरको सवारी व्यवस्थापनमा सवारी पार्किङको भूमिका महत्वपुर्ण हुने भएकोले  जथाभावी पार्किङ गर्ने बानीको अन्त्य गरी सवारी व्यवस्थापनमा सहयोग पुग्ने उदेश्यले  बोर्ड टाँस गरिएको बताए ।

उनले टाँसीएको बोर्ड मध्ये १० वटा हेटौंडाको हुप्राचौरमा र बाँकी अन्य स्थानमा रहेको बताए । जिल्ला ट्राफिक कार्यालयले यसअघि हर्न निषेधका बोर्डहरु सहरका मुख्य चोकहरुमा टाँसेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार