५फागुन,बैतडी। बैतडीको दोगडाकेदारमा भएको १७ बर्षीयाकिशोरी भागरथी भट्टको बलात्कार पछि हत्या घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। उक्त घटनामा संलग्नलाई करिब १० दिनपछि बैतडी प्रहरीले पक्राउ गर्न सफल भएको हो।
सुदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) मुकेशकुमार सिंहले किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या घटनामा संलग्न एक युवकलाई पक्राउ गरेको प्रष्ट खबरलाई जानकारी दिएका छन।
"घटनामा संलग्न व्यक्ति उनीसँगै पढने छिमेकी भएको र उनले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेका छन, हत्यामा संलग्न पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्छौ" - प्रवक्ता एसएसपी सिंहले भने।
पारिवारिक प्रतिशोधका कारण भट्टको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका युवकले स्वीकार गरेको एसएसपी सिंहले बताए।
केही दिन अघि प्रष्ट खबरसँग कुरा गर्दै प्रवक्ता सिंहले प्रहरी तथ्य नजिक पुगेको बताएका थिए।यता सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजि उत्तमराज सुवेदी १० दिन देखी बैतडीमा बसेर घटनाको अनुसन्धान गरिरहेका थिए।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













