Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बलात्कारी होस् तँ (फोटो फिचर)

P-1613804771.jpg

८ फागुन, हेटौंडा । देशका विभिन्न भागमा भईरहेका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार प्रर्दशन भएको छ ।
युवा पुस्ताको सहभागितामा हेटौंडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदवाव नामक अभियानले विरोध प्रर्दशन गरेको हो । अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानून कार्यान्वयनको कमजोर अवस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घट्ना बढिरहेको बताएका थियो । 
हेटौंडाको हुप्रचौरबाट शुरु भएको र्याली बुद्धचोकमा आएर टुंगिएको थियो । उनीहरुले विभिन्न सचेतनामुलक र मागसहितका प्लेकार्ड बोकेका थिए । उनीहरुले सचेतनामुलक नाटक समेत प्रर्दशन गरेका थिए । राज्यलाई दवाव दिन र सर्वसाधारणमा महिला हिंसाका घटनाविरुद्ध जागरुक हुन सन्देश दिने उद्धेश्यले प्रर्दशन गरिएको अभियन्ता विकेशलाल श्रेष्ठको भनाई छ ।
देशमा हुने लैंगिक हिंसाका घटना न्यूनिकरणका लागि घरपरिवार, समाज र सरकारको भूमिका महत्वपूर्ण हुने गर्दछ । सचेतनाको काम निरन्तर हुने र अपराधीलाई कडा सजाय हुने हो भने आगामी दिनमा यस्ता घटना न्यूनिकरण हुने प्रर्दशनमा सहभागी प्रगति माविकी विद्यार्थी पुनिका तिमल्सिनाको विश्वास छ ।

P1-1613804810.jpg
P2-1613804810.jpg
P3-1613804810.jpg
P4-1613804811.jpg
P5-1613804875.jpg
P6-1613804875.jpg
P7-1613804876.jpg
P8-1613804876.jpg
P9-1613804990.jpg
P10-1613804990.jpg
P11-1613804990.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार