Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वनको साधारणसभा सम्पन्न

20210220130639_IMG_8954-1613813173.JPG

८ फागुन,हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले २४ औं वार्षिक साधारणसभा शनिबार (आज) सम्पन्न गरेको छ।  

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारीले  संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले समुहको प्रगति प्रतिवेदन,कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७७/०७८ का लागि करीव ६० लाखको अनुमानित आयव्यय विवरण, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला,फेकोफन बागमती प्रदेश सदस्य खडानन्द चौलागाई,फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई,डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने,सव-डिभिजन वन कार्यालय,हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा,स्थानिय वन महासंघ हेटौंडाका अध्यक्ष शम्भु न्यौपाने,सव-डिभिजन वन कार्यालय हर्नामाडीका सहायक वन अधिकृत दीपक पुडासैनी,चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी,नौलो बिहानी सहकारीका अध्यक्ष भरत सापकोटा,वशंगोपाल माविका प्रधानाध्यापक रमेश लामिछाने,प्रज्वल शिक्षा सदन बोर्डिङका प्रधानाध्यापक गणेश श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा पत्रकार सहित ८ जनालाई सम्मान गरिएको थियो। वन समूहमा ९ सय उपभोक्ताहरु आबद्ध रहेका छन।सभाले आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्नेछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार