१० फागुन, गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–१ का एकै परिवारका तीनजनाको घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका हुन् ।
मृत फेला पर्नेमा ८४ वर्षीय तीलबहादुर गुरुङ, बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी पर्ने १२ वर्षीया उषा गुरुङको शव फेला परेको छ । उनीहरुको मुखबाट फिज निस्केको अवस्थामा शव भेटिएको छ । छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...
२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...
२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही...
२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...
२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...
२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...
२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...
२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...
२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...
१८ फागुन,हेटौंडा । हेटौंडा-१५ भोर्लेमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१८ फागुन, हेटौंडा । हेटौंडा-८ मा मंगलबार एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-८ कर्रा पुल नजिक बृद्ध...
१९ फागुन,हेटौंडा। हेटौंडा-१६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।रुखमा पासो लगाएको अवस्थामा शव फेला परेको...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
१८ फागुन,हेटौंडा। हेटौंडा-८ कर्रा पुल नजिक मृत अवस्थामा भेटिएका व्यक्तिको शनाखत भएको छ। मृतक हेटौंडा-८...
१८ फागुन,हेटौंडा । नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...