Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

स्थानीय तह कृयाशिल र जिम्मेवार हुन आवश्यक:मुख्यमन्त्री पौडेल

Screenshot_20210222-19451-1614002531.jpg

१०फागुन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिकालागि स्थानीय तह जिम्मेवार र क्रियाशील हुनुपर्ने बताएका छन।  

सोमबार चितवनमा आयोजित बालअधिकार सुनिश्चितता सम्बन्धी प्रदेशस्तरिय गोष्ठीलाई सम्बोधनका मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह जिम्मेवार र कृयाशिल हुनुपर्ने बताएका हुन। 

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निती बनाउने र अन्य सहयोग गर्ने भए पनि कार्यान्वयन गर्ने स्थानीय तह नै भएकाले स्थानीय सरकार कृयाशिल हुन जरुरी रहेको उदघोष गरेका हुन।उनले स्थानीय सरकार जिम्मेवार नबनेसम्म सिंगो मुलुकको विकास हुन नसक्ने भन्दै स्थानीय सरकारको कृयाशिलताले नै मुलुकलाई अगाडी बढाउने र समृद्धि हासिल गर्न सकिने बताए।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  
592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक
FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो
Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)
1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप
Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो
1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 
prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति
bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

थप समाचार