Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

श्री मावि दुधिअवाको अध्यक्षमा चौधरी सर्वसम्मत चयन

Screenshot_20210222-19581-1614003474.jpg

फोटो: रञ्जन खरेल

१० फागुन,दुधिअवा। रौतहटको पश्चिमि क्षेत्रमा पर्ने फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्री माध्यमिक विद्यालय दुधिअवाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रेम चौधरी सर्वसम्मत चयन भएका छन। 

सोमबार बसेको अभिभावक भेलाले प्रेम चौधरी अध्यक्ष रहने गरि नयाँ समिति सर्वसम्मत चयन गरेको हो। त्यसैगरी विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा  कृष्ण प्रसाद मैनाली,कमला पाण्डे,अंजु कुमारी चौधरी,गनी महतो र प्रेम कुमारी दनैइ चयन भएका छन। 

तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकनाथ पौडलको पदावधि सकिएपनि कोरोना भाइरसको जोखिमका कारण नयाँ समिति बन्न सकेको थिएन। त्यसैगरी आजै निर्मल खरेलको अध्यक्षता ११ सदस्यीय शिक्षक अभिभावक संघ(पिटिए) गठन भएको छ । 

पिटिए सदस्यहरुमा भगवान प्रसाई , निर्मल परियार, कुमार शिवाकोटी, पार्वती चौधरी, प्रभुनारायण चौधरी, राजेश चौधरी लगायतका रहेका छन। समिति चयन कार्यक्रममा फतुवा विजयपुर नगरपालिका-१० का वडाध्यक्ष मनोज चौधरी,पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जिवनाथ शिवाकोटी, विद्यालयका प्रधानाध्यापक रवीन्द्र प्रसाद शाह लगायतको उपस्थिति रहेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  
592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक
FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो
Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)
1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप
Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो
1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 
prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति
bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

थप समाचार