११ फागुन, हेटौंडा । हेटौंडा–१८ हर्नामाडीको फुर्केचौरमा रहेको गोरक्षनाथ माविकोे व्यवस्थापन समिति अध्यक्षमा पुनः शैलेन्द्रराज बानियाँ चयन भएका छन् । विद्यालयको ३१ औं वार्षिक अभिभावक भेलाले बानियाँलाई तेस्रो पटक अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको सदस्यमा अमित विक, मोहन राई, रमिता लामा, ललिता अधिकारी, संस्थापक सदस्यबाट ज्ञानु चौलागाई, वडा प्रतिनिधि सदस्यमा १८ नम्बर वडाका सदस्य विश्वनाथ ढुंगाना चयन भएका छन् ।
यस्तै शिक्षक प्रतिनिधि सदस्यमा मीना श्रेष्ठ र सदस्य सचिवमा योगराज खतिवडा चयन भएका छन् । भेलाको अवसरमा विद्यालयको नवनिर्मित १० कोठे भवनको उद्घाटन पनि गरिएको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । जापान सहयोग नियोग (जाइका)को ऋण सहयोगमा २ तले विद्यालय भवन निर्माण गरिएको थियो ।
भेलामा हेटौंडा १८ नम्बर डा अध्यक्ष अनिलकुमार बानियाँ, कांग्रेस वडा सभापति राजेन्द्रराज बानियाँ, युवा समाजसेवी किरण थापा, विद्यालयका संस्थापक सदस्य रोशन थापा लगायतकाको आतिथ्यता थियो ।
२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...
२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...
२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही...
२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...
२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...
२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...
२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...
२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...
२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...
१८ फागुन,हेटौंडा । हेटौंडा-१५ भोर्लेमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१८ फागुन, हेटौंडा । हेटौंडा-८ मा मंगलबार एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-८ कर्रा पुल नजिक बृद्ध...
१९ फागुन,हेटौंडा। हेटौंडा-१६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।रुखमा पासो लगाएको अवस्थामा शव फेला परेको...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
१८ फागुन,हेटौंडा। हेटौंडा-८ कर्रा पुल नजिक मृत अवस्थामा भेटिएका व्यक्तिको शनाखत भएको छ। मृतक हेटौंडा-८...
१८ फागुन,हेटौंडा । नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...