Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

चण्डीका माविको ४२ औं वार्षिकोत्सव शुरु

152985274_375723947439035-1614038789.jpg

११ फागुन, हेटौंडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डीका माविको ४२ औं वार्षिकोत्सव शुरु भएको छ । बार्षिकोत्सव मंगलवार समापन गरिने विद्यालयले जनाएको छ । 
विद्यालयले वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ र नृत्य प्रतियोगिताको आयोजना गरेको छ । विजयी विद्यार्थीहरुलाई समापनका दिन पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले बताए । 
बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिह पाख्रिन, गाउँ कार्यपालिका सदस्य पातलीमाया गोले, वडा सदस्य शिवप्रसाद न्यौपाने, रामप्रसाद पुडासैनी, विद्यालयका पूर्वअध्यक्ष प्रितमराम रुम्वा, लालबहादुर सुवेदी, हेमकर्ण आधारभूत विद्यालयका प्रअ.मोहनराज लामा श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरिकुमार हुमागाई, शिक्षक विरबहादुर गोले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  
592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक
FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो
Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)
1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप
Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो
1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 
prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति
bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

थप समाचार