Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

जिल्ला समन्वय समिति गोरखामा काँग्रेस निर्विरोध

20476062_1626410584098499-1501661056.jpg

जिल्ला समन्वय समिति गोरखाको सभापतिमा निर्विरोध निर्वाचीत अशोक गुरुङ


१८ साउन,गोरखा । जिल्ला समन्वय समिति गोरखाको सभापति पदमा नेपाली काँग्रेसका उम्मेदवार अशोक गुरुङ निर्विरोध निर्वाचीत भएका छन् भने उपसभापतिमा नेपाली काँग्रेसकै उम्मेदवार जानुका अधिकारी निर्वाचीत भएकि छिन । ११ वटा स्थानीय तह रहेको गोरखामा जिससका लागि २२ जना मतदाता थिए । यीमध्ये १६ मत काँग्रेसको र बाँकी ६ मत नेकपा (माओवादी केन्द्र)को थियो । 

साउन २० गतेका लागि समन्वय समितिको निर्वाचन गर्ने घोषणा गरिए पनि नेपाली काग्रेसका उम्मेदवारबाहेक अरूले मनोनयन दर्ता नगरेपछि  गुरुङसहित नौजना समन्वय समितिमा निर्विरोध निर्वाचीत भएको घोषणा गरिएको मुख्य निर्वा्चित अधिकृत वसन्तराज पौडेलले बताए । निर्वाचीत समितिको सदस्यहरुमा सुलिकोट–५ की उजेलिमाया राना मगर, अजिरकोट–३ की इन्द्रा गुरुङ, गोरखा नगरपालिका–२ की लक्ष्मी थापा मगर, चुमनुब्री गाउँपालिका–२ का छेवाङ ग्याल्जेन लामा, आरुघाट–२ का राजु गुरुङ र अजिरकोट–२ का मानप्रसाद धिताल, सुलिकोट गाउँपालिका–८ का तेजबहादुर बराम रहेका छन । 
सभापतिमा  निर्विरोध निर्वाचीत गुरुङ सिरानचोक गाउँपालिका–१ केराबारी र अधिकारी शहीद लखन गाउँपालिका–८ बुंकोटबाट स्थानीय तह निर्वाचनमा सदस्य पदमा निर्वा्चित भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg