Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

प्रधानाध्यापकको कुटाइबाट छात्रा बेहोस,प्रअ प्रहरी नियन्त्रणमा

20200620_122440-1614045750.jpg

११ फागुन,भिमदत्त।प्रधानाध्यापकको कुटाइबाट एकजना विद्यार्थी बिहोस भएका छन।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिका प्रधानाध्यापकको कुटाइबाट एक छात्रा घाइते भएकी छन्।प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको र कुटपिटपछि उनी बेहोश भएकी अभिभावकले आरोप लगाएका छन। 

घाइते नाथको टाउको चोट रहेको  महाकाली अस्पतालमा उपचार भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन।अभिभावकको उजुरीको आधारमा नाथलाई कुट्ने प्रअलाई नियन्त्रण लिइएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  
592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक
FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो
Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)
1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप
Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो
1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 
prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति
bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

थप समाचार