११ फागुन, हेटौडा । हेटौडा स्वास्थ्य चौकी, चौघडामा पूर्ण खोप दिवस मनाईएको छ । हेटौडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य कल्पना विकको प्रमुख आतिथ्यता एवम स्वास्थ्य चौकीका उपाध्यक्ष कृष्णप्रसाद सञ्जेलको अध्यक्षतामा दिवस मनाईएको हो ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख टीएन ढुंगेलले स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवा सुविधाहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित स्थानीयहरुले स्वास्थ्य चौकीले प्रदान गरेका सेवा सुविधाहरुको बारेमा जिज्ञासा राखेको थिए ।
स्वास्थ्य चौकीले बालबालिकाहरुको लागि खोप सेवा, गर्भवती जाँच सेवा, सुत्केरी पोषण सेवा, दिर्घरोगीको लागि निःशुल्क औषधि वितरण, टीवी रोगीको लागि निःशुल्क औषधि वितरण, नियमित जाँच सेवा लगायतका सेवा प्रदान गर्दै आएको प्रमुख ढुंगेलले बताए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नेपाली काँग्रेस हेटौडा–६ का सभापति रामहरी तिमल्सिना, चौंघडा बचत तथा ऋण सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल लगायतको सहभागिता थियो ।
२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...
२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...
२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही...
२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...
२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...
२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...
२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...
२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...
२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...
१८ फागुन,हेटौंडा । हेटौंडा-१५ भोर्लेमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१८ फागुन, हेटौंडा । हेटौंडा-८ मा मंगलबार एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-८ कर्रा पुल नजिक बृद्ध...
१९ फागुन,हेटौंडा। हेटौंडा-१६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।रुखमा पासो लगाएको अवस्थामा शव फेला परेको...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
१८ फागुन,हेटौंडा। हेटौंडा-८ कर्रा पुल नजिक मृत अवस्थामा भेटिएका व्यक्तिको शनाखत भएको छ। मृतक हेटौंडा-८...
१८ फागुन,हेटौंडा । नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...