Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

व्रा फ्याँकेर आन्दोलन 

bra-julus-1-02082017011-1501693229.jpg

तस्विरः एजेन्सी


१८ साउन ,सिलिगुडी (भारत) । गोर्खाल्यान्डको माग गर्दै केही दिनअघि मिरिकमा नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकारको विरोध जनाएको आन्दोलनकारीले र्र्र्र्र्र्दािर्र्ज्लिङलगायतका सिलिगुडी ,मिरिक , कालिम्पोङ र डुवर्स क्षेत्रमा  आन्दोलनको अनौठा सवरुप अपनाउन थालेका छन ।  
अनिश्चितकालीन बन्दको ५० दिन बित्दा विरोधका कार्यक्रमहरु पनि चलिरहेका बेला कालिम्पोङका आन्दोलनकारी महिलाहरुले सरकारको विरोध भित्री वस्त्र (व्रा) फ्याँकेर आन्दोलन गरेका छन् । सयौंको संख्यामा ब्रा बोकेर जुलुसमा आएका ती महिला आन्दोलनकारीलाई  सुरक्षाकर्मीले जिल्लापालको कार्यालय अघि रोके पछी उनीहरुले त्यही ब्रा फ्याँकेर विरोध प्रदर्शन गरेका थिए ।
हाल दार्र्जि्लिङलगायतका पहाडी क्षेत्रमा जारी आन्दोलन तराई सिलिगुडी र डुवर्स क्षेत्रमा पनि सुरु भएको छ । सिलिगुडीनजिकैको नेपालीभाषी बहुल सुकुना क्षेत्रबाट मोर्चाले तराई केन्द्रित आन्दोलन सुरु गरेको हो । 
आन्दोलन तराई क्षेत्रबाट सुरु भएसंगै प्रशासनले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सिलिगुडीको दार्जि्लिङ मोड उत्तर करिब ८ किमि क्षेत्रमा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार