Screenshot_20210413-20180-1618324502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

खेलकुद

युरोपा लिगः लेष्टर सिटी लिगबाट बाहिरियो

EvGqACKXIAUnSjs-1614305551.jpg

१४ फागुन, हेटौंडा । इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा चेक रिपब्लिकको एसके स्लाभियासँग २–० गोल अन्तरले पराजित हुँदै लेष्टर बाहिरिएको हो ।
पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लेष्टर बिहीबार भएको दोश्रो लेगमा भने स्लाभियासँग समग्रमा २–० ले पराजित भयो । घरेलु मैदानमा स्लाभियालाई जित दिलाउन लुकास प्रोभोड र अब्दुल्लाह सिमाले एक एक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ४९ औं मिनेटमा लुकासले गोल गर्दै स्लाभियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नयाँ वर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन
Screenshot_20210413-22054-1618330953.jpg

३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा  हेटौडा-९ गुम्बा चोकमा दिप...

हेटौँडा क्याम्पसको बि.एड पहिलो बर्षलाई  भलिवलको उपाधि
171864471_451886512564223-1618317243.jpg

३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...

हेटौंडा-९ का तामाङ लागुऔषध सहित पक्राउ
Screenshot_20210413-17094-1618313266.jpg

३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान
CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...

देशका ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस
20200805_183113-1618306531.jpg

३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...

वैशाख ११ गतेबाट हुने नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक
super-leauge-1-1618290930.jpg

३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
freepressjournal_2020-02_-1618290352.jpg

३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...

११ औँ संस्करणको सिमरा गोल्डकप आजबाट सुरु हुँदै 
unnamed-1618289926.jpg

३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...

बार्सिलोना विश्वको सर्वाधिक धनी क्लबः फोर्ब्स
images-1618288702.jpg

३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...

थप समाचार