Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुर र सहकारीको बार्षिकोत्सवको समापन शनिवार हुने 

4-6-1614316314.jpg

file photo

१४ फागुन, हेटौंडा । यही फागनु १५ गते शनिबार रेडियो मकवानपुरको बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अन्तिम कार्यक्रम हुने भएको छ । 
यसअघि स्थगीत भएको बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित विविध सप्ताहव्यापी कार्यक्रमको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम शनिबार हुन लागेको हो । 
नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा. सशांक कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले जानकारी दिइन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा शनिबार बिहान ११ बजेबाट कार्यक्रम हुनेछ ।  
माघ २२ गतेका लागि तोकिएको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम नेकपाको प्रचण्ड–माधव समूहको हड्तालको कारण स्थगीत भएको थियो ।
समाजमा उदाहरणीय काम गरेका दुईजनालाई सामुदायिक सम्मान, सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका विभिन्न प्रतियोगिताका विजेता एवम् सहभागीलाई पुरस्कार वितरण र दिव्याताराका संस्थापक शेयर सदस्यहरुलाई सम्मान हुने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । 
शनिबारको कार्यक्रममा सहभागी हुन उनले रेडियोका विज्ञापनदाता, स्रोता एवम् सम्पूर्ण शुभचिन्तकहरुलाई अनुरोध गरेका छन् ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार