Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुरको सामुदायिक सम्मान घिमिरे र पराजुलीलाई

CollageMaker_20210227_164-1614423968.jpg

१५ फागुन,हेटौंडा। रेडियो मकवानपुरले प्रत्येक बर्ष सामुदायिक क्षेत्रमा काम गर्ने दुईजना व्यक्तिलाई दिदै आएको सामुदायिक सम्मान यस वर्षपनि निरन्तरता दिदै दुईजनालाई प्रदान गरेको छ।रेडियो मकवानपुरले आफ्नो ११ ओ स्थापना दिवसको अवसरमा सामुदायिक क्षेत्रमा काम गर्ने हेटौंडा-५ मा रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र हेटौंडा-११ मा रहेको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई कदरपत्र र नगद १० हजार सहित सम्मान गरेको हो।

दिव्यतारा बहुउद्धेश्यीय सहकारी संस्थाको ३३ को वार्षिकोत्सव र सहकारीबाट सञ्चालित रेडियो मकवानपुरको ११ औ वार्षिकोत्सवको समापन तथा पुरस्कार वितरण कार्यक्रम मार्फत घिमिरे र पराजुलीलाई सामुदायिक सम्मान प्रदान गरेको हो। 

शनिबार आयोजित बार्षिकउत्सव समापन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला र सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्यक्ष डिना र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले संयुक्त रुपमा घिमिरे र पराजुलीलाई सम्मान गरेका हुन । 

त्यसैगरी रेडियोका स्थापनाकाल देखि स्टेसन म्यानेजर पदमा रही काम गरेका ४ जनापूर्व स्टेसन म्यानेजर,रेडियोको उत्कृष्ट १ जना कर्मचारी,रेडियो र सहकारीलाई सहयोग गर्ने संघ संस्था,सहकारीको स्थापक सेयर सदस्यलाई सम्मान गरिएको थियो भने रेडियो र सहकारीको वार्षिकोत्सव समारोहमा आयोजना गरेको खेलकुद र विभिन्न कार्यक्रममा विजयी हुने खेलाडी तथा प्रतियोगितालाई पुरस्कार समेत  वितरण गरिएको थियो

20210227140218_IMG_9064-1614424009.JPG
20210227131926_IMG_9025-1614424010.JPG
20210227132431_IMG_9042-1614424097.JPG
20210227122037_IMG_9015-1614424097.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार