Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल ठोक्कियो, १ जना घाइते

Screenshot_20210227-19195-1614433171.jpg

दुर्घटनाग्रस्त मोटरसाइकल

१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
हेटौंडा बजारबाट न्युरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश  -०३ -००२प ३९६० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडा बजार आउँदै गरेको ना ४६ प ७४५३ नम्बरको मोटरसाइकल शनिबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।घाइते हुनेमा बागमती प्रदेश-०३-००२ प ३९६० नम्बरको मोटरसाइकलका चालक हेटौंडा-७ का अन्दाजी २० बर्षका अभिषेक भण्डारी रहेको घटनास्थलमा रहेका वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले जानकारी दिए । 
घाइते भण्डारीलाई उपचारका हेटौंडा अस्पताल पठाईएको र अर्का मोटरसाइकल चालक र मोटरसाइकल वडा प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । 
केही महिना अघि सोहि ठाउँमा भएको मोटरसाइकल दुर्घटनामा हेटौंडा-६ र ७ का दुई युवकको ज्यान गएको थियो। उक्त क्षेत्रमा बढी दुर्घटना भएको भन्दै वडा प्रहरी, मकवानपुर ट्राफिक र हेटौंडा-५ नम्बर वडा कार्यालयको समन्वयमा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

थप समाचार