Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेकपा नेता भट्टराई सवार सरकारी गाडीले साइकलयात्रीलाई दियो ठक्कर

Screenshot_20210228-22015-1614529722.jpg

१६ फागुन, निजगढ । नेकपा प्रचण्ड नेपाल समुहका युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराई सवार सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिदा,साइकलयात्री गम्भीर घाइते भएका छन ।  

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार ना १ झ ४२७ नम्बरको सरकारी गाडीले  ठक्कर दिँदा ५५ वर्षीय  साइकल यात्रीलाई इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।

आइतबार जनकपुरबाट प्रेस संगठन नेपालको कार्यक्रम सकेर हेटौंडा आउँदै गरेका भट्टराई सवार ज १ झ ४२७ नम्बरको सवारीले साइकल यात्री घिमिरेलाई आइतबार साँझ ठक्कर दिएको हो । घिमिरेको चन्द्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको रौतहटका एसपी सिद्धि बिक्रम शाहले बताएका छन । चालक र सरकारी गाडी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको नियन्त्रण रहेको र भट्टराई भने अर्को गाडी चढेर हेटौंडा आएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार