१९ फागुन, हेटौंडा । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार मध्यपुर युथ एसोसियनले श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ ।
लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएर जारी लिगमा दोस्रो जित निकालेको हो । स्पष्ट अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले पहिलो हाफ आक्रामक खेलेका थिए ।
४० औं मिनेटमा आशिषले राईले गोल गर्दै कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर कुमारीको अग्रता धेरै समय टिकेन । त्यसको पाँच मिनेटमा मध्यपुरका कैलाश खत्रीले गोल गर्दै खेल बराबरी ल्याए ।
पहिलो हाफ बराबरी सकिएको खेलमा ४८ औं मिनेटमा धिरजले श्रेष्ठले गोल गर्दै मध्यपुरको अग्रता उल्टाए । बाँकी सयमा कुमारी क्लब खेलमा फर्किन निकै संघर्ष गरे पनि मिलेका राम्रा अवसरलाई सदुपयोग गर्न चुक्दा अंक सुम्पिन बाध्य बन्यो ।
जितसँगै मध्यपुरले ८ खेलबाट ७ अंक जोडेको छ । मध्यपुर तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान ८ खेल खेलेको कुमारीको पनि ७ नै छ । कुमारी आठौं स्थानमा रहेको छ ।
लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल नयाँ वस्ती युवा क्लब र टुसाल युथ क्लब तथा दोस्रो खेल खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच एन्फा मुख्यालयको मैदानमा हुनेछ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







