Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडाको रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धकद्वारा महिला कर्मचारीमाथी दुर्व्यवहार

CollageMaker_20210302_191-1614692030.jpg

१८ फागुन,हेटौंडा । हेटौंडा-१५ भोर्लेमा रहेको  रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्लले महिला कर्मचारी माथी दुरव्यवहार गरेको घटना बाहिर आएको छ। 

मल्लले उद्योगमै कार्यरत महिला कर्मचारीलाई हातपात र दुरव्यावहार गरेको घटना बाहिर आएको हो । पीडित महिलाले आफूलाई मल्लले दुरव्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछी घटना बाहिरिएको हो ।

उजुरीपछि मल्ल अहिले मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको र  मंगलबार (आज) अभद्र व्यवहार अन्तर्गत ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान आगाडी बढाइएको निमित्त मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले बताएका छन। 

महिला कर्मचारीमाथी दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका मल्ल नेपाल प्रहरीका पुर्व एसएसपी हुन् । उद्योगमै कार्यरत महिला कर्मचारी माथी दुरव्यवहार भएपछि हातपात गरेपछी  कर्मचारी तथा स्थानीयहरुले उद्योग सञ्चालनमा रोक लगाएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार