Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकास र राहतसम्बन्धी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

Prachanda-1470583469.jpg

२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताले प्रत्यक्ष अनुभूत गर्ने कार्यक्रमको कार्ययोजना ल्याउन सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री  कार्यालय सिंहदरबारमा आइतबार सचिवहरुलाई निर्देशन दिंदै उनले विकास निर्माण र राहतसम्बन्धी ठोस योजना ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्रालयगत प्राथमिकताका आधारमा तीन दिनभित्र कार्ययोजना ल्याउन सचिवहरुलाई दाहालको निर्देशन थियो । संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने, भूकम्पपछिको पुर्ननिर्माण, सार्वजनिक सेवा प्रभावकारी र सुशासन कायम गर्नु सरकारको मुख्य प्राथमिकता रहेको दाहालको भनाई थियो ।

३ महिनामा प्रत्येक गाविसमा एकजना चिकित्सक पुर्याउने आफ्नो लक्ष्य रहेकोले यसलाई कार्यान्वयन गर्न उनले निर्देशन दिए ।  स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रलाई परिणाममुखी र जिम्मेवार बन्न प्रधानमन्त्री दाहालको निर्देशन छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार