Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा जेसिजको 'स्लो मोटरसाइकल' रेसमा पाण्डे प्रथम

Screenshot_20210304-08574-1614827837.jpg

२० फागुन,हेटौंडा। हेटौंडा जेसिजको जेसिज सप्ताहा अन्तर्गत आयोजना गरिएको स्लो मोटरसाइकल रेस सम्पन्न भएको छ।जेसिज साप्ताह अन्तर्गत १३ जना सहभागिताले सहभागी जनाएको उक्त प्रतियोगितामा सुरज पाण्डे प्रथम र जयराम कुँवर दृतिय भएका छन।

कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम हेटौंडा जेसिज बर्ष २०२१ का अध्यक्ष लिसेन बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। 

कार्यक्रम नेपाल जेसिजका बर्ष २०२१ को कार्यकारणी उपाध्यक्ष अरुण कुमार दाहाल,हेटौंडा जेसिज बर्ष २०२० का अध्यक्ष राजदेव बानियाँ,मकवानपुर ट्राफिकका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपाल  लगायतकाको उपस्थिति रहेको थियो।प्रथम र द्वितीय हुने प्रतियोगितालाई प्रमुख अतिथि प्रहरी निरीक्षक बिष्टले पुरस्कार प्रदान गरेका थिए।  

ट्राफिक सचेतना अभिवृद्धिका लागि कार्यक्रमको आयोजन गरिएको कार्यक्रम संयोजक महेश अधिकारीले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार