Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

महिला पत्रकारहरुको अवस्थाका विषयमा डब्लुडब्लुजेको अन्तरकृया

157170279_111432654236038-1615122732.jpg

२३ फागुन, हेटौंडा । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) मकवानपुरले १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा महिला पत्रकारहरुको अवस्था विषयका अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) की जिल्ला उपाध्यक्ष शुभलक्ष्मी विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा ह्ेटौडा उपमहानगरपलिकाको उपप्रमुख मिना कुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो । 
कार्यक्रममा उपप्रमुख मिना कुमारी लामाले मकवानपुरमा महिला पत्रकारहरुको संख्या पहिलेको तुलनामा बढि भएता पनि अझै महिला पत्रकारहरु संशक्त रुपमा अघि आउनुपर्ने धारणा राखिन । उपमेयर लामाले हैटौंडा उपमहानगरपालिका महिला पत्रकारहरुको क्षमता बिकास र महिला पत्रकारहरुको स्थायीत्वको लागी सहकार्य गर्न तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरिन् । 
कार्यक्रममा मकवानपुरमा महिला पत्रकारहरुको अवस्था विषयमा संस्थापक अध्यक्ष रन्जिता डंगोलले कार्यपत्र प्रस्तुन गरेकी थिइन् ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष नानीमैया कार्की सम्झाना, मकवानपुरका अध्यक्ष हरि हुमगाई, पूर्व अध्यक्ष, राममणि दाहाल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस संगठन नेपाल ओली समूहका मकवानपुर संयोजक धर्मेन्द्र दाहाल, प्रेस संगठन नेपाल दाहाल–नेपाल समूहकी मकवानपुर संयोजक अन्जली थापा लगाएतले धारण राख्नुभएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार