Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिला संघको तिज विशेष कार्यक्रम

20684279_1371942106224429-1501931225.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

२१ साउन, हेटौँडा । आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर नेपाल महिला संघ चार नम्बर ईकाई  समिती हेटौँडाले शनिबार  तिज विशेष दर खाने कार्यक्रम सम्पन्न गरको छ ।

नेपाल महिला संघ चार नम्बर ईकाई  समितीकी उषा उप्रेती को सभाध्यक्षतामा भएको कार्यक्रम नेपाली काँगेसकी केन्द्रिय  सदस्य तथा संसद महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यायले अझै पनी  महिलाहरु हिशाबाट पिडीत भईरहेकोले महिलाहरुको हक अधिकार सुरक्षीत हुननसकेको बताउदै यस्ता कार्यक्रमको आयोजनाले भाषा, संस्कृती, रहन सहन, भेष भुषाका साथै महिलाहरुको हक अधिकार संरक्षणमा टेवा पुग्ने बताईन ।

कार्यक्रममा नेपाली काँगेस मकवानपुरका निर्वतमान सभापती रघुरमण न्यौपाने, कार्यवाहक सभापती बिष्णु लामिछाने, नेपाली काँगेस मकवानपुरका सल्लाहाकारहरु  माईकल राम चन्द्र अर्याल ,उमा दहाल, रिता खनाल ,पार्टी प्रवक्ता प्रदिप कोईराला, नेपाली काँग्रेसका नगर सभापती आनन्दराम पराजुली ,नेपाली काँगेस मकवानपुर क्षेत्र नम्बर ३का सभापती तारानाथ चौलागाई ,मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत ,नेपाली काँगेस ४ नम्बर वडाका सभापती हरि पौडेले लगायत भातृ संस्थाका पदाधिकारीहरुको उपस्थिति  रहेको थियो । उक्त कार्यक्रममा पाँच सय भन्दा बढि महिलाहरुलाई  दर खुवाईएको  थियो ।

20662870_1371940016224638-1501931225.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार