२१ साउन, हेटौँडा । बकैया गाउँपालिका वडा नम्बर–४ मा रहेको माझिगाउ लाई नमूना गाउँ बन्ने भएको छ । माझी उत्थान संघ मकवानपुरको आयोजनामा शनिबार जुरेलिमा भएको जनप्रनिधि सम्मान कार्यक्रममा माझी गाउँलाई नमूना गाउँ बनाउने जानकारी दिईएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख दामोदर खनालले माझी समुदायको स्थानीय कला, संस्कृति, पराम्परागत पेशाको संरषण र व्यवसायिकरण गरिने समेत बताए । उनले गाउँपालिकामा समेत माझी समुदायको प्रतिनिधित्व गराईको भन्दै माझी बस्तिमा नमूना बस्तिको अवधारणा अनुसार काम गरिने दावि गरे । कार्यक्रममा उपाध्यक्ष सरला बोलखेले जातिय भन्दा बर्गिय रुपमा माझी समुदायलाई विशेष रुपमा सम्बोधन गर्ने बताईन् ।
माझी संघ मकवानपुरका अध्यक्ष आशिष कुसुवार माझिको अध्यक्षतामा भएको कार्यक्रममा बकैया–४ का वडा अध्यक्ष राजन दङ्गालले नमूना गाउँको प्रस्ताव आफुले गरेको बताउदै बकैया को प्रमुख प्रबेश गाउँलाई नमुना र समृद्धिको गाउँ बनाउने बताए । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष शेरमान घलान , माझी संघका केन्द्रीय सदस्य लक्ष्मी माझी , स्थानीय अगुवा श्याम माझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आफ्नो धर्मको रुपमा प्रकृति धर्म मान्ने माझीहरु आफ्नो बासस्थान तथा थानी पुजा गर्ने गर्दछन् । मकवानपुर र सिन्धुलीमा यो समुदायको एकिकृत बसोबास छ ।
(पत्रकार यादव चौलागाईको सहयोगमा)
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















