Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोलामा रहेको प्रगतिशिल महिला विकास संस्थाको साधारणसभा

Screenshot_20210313-12051-1615616691.jpg

२९ फागुन,हेटौंडा। हेटौंडा-१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको १७ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष प्रमिला सिग्देल सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि  बहादुर महतको प्रमुख आतिथ्यतामा शनिबार बिहान १७ औं साधारणसभा सम्पन्न भएको हो।साधारणसभामा संस्थाकी सचिव मन्दिरा घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बनारसी उप्रेतीले  आर्थिक प्रतिवेदन र संस्थाकी व्यवस्थापक कल्पना पराजुलीले आर्थिक कारोबारको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा हेटौंडा-१७ का वडासदस्य टिकाप्रसाद तिमल्सिना,कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता तथा वचत ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण कटुवाल,नारी चेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष सम्झना खरेल,चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव केदार  प्रसाद गौतम,रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेल संस्थाक सल्लाहकार प्रमेश पराजुली,राधिका गौतम लगायतकाको उपस्थिती रहेको थियो।१७ औं सभाले आजै संस्थाको नयाँ कार्यसमिति समेत चयन गर्ने  जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार