तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर
२२ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ कृषी तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडाले विद्याथी स्वागत विदाई तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
फेन्डसिप डे को अवसर पारेर संघले कार्यक्रमको आयोजना गरिएको हो । ने वि संघ कृषी तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडा ईकाई समितीका सभापती मनोज बुर्लाकोटीको सभाध्यक्षतामा भएको कार्यक्रम नेपाली काँगेसकी केन्द्रिय सदस्य तथा संसद महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यायले नेपाल विद्यार्थी संघ सधै विद्यार्थी हक हितका लागी लडने संस्था भएकाले संघ सम्पूर्ण विद्यार्थीको पक्षमा रहने बताईन।
स्वागत विदाई तथा वृहत साँस्कृतिक कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष राम प्रसाद अधिकारी र सागर परियार, संघका केन्द्रिय महामन्त्री कुन्दन राज का काफ्ले केन्द्रिय सदस्यहरु कल्पना पौडेल,मेघा शाही ,सरोज रेग्मी, त्यसैगरी नेपाली काँगेस मकवानपुरका निर्वतमान सभापती रघुरमण न्यौपाने, कार्यवाहक सभापती बिष्णु लामिछाने, नेपाली काँगेस मकवानपुरका सल्लाहाकार माईकल राम चन्द्र अर्याल, नेपाली काँगेस मकवानपुरका कोषाध्यक्ष गोपी लाल वि क ,पार्टी प्रवक्ता प्रदिप कोईराला, नेपाली काँग्रेसका नगर सभापती आनन्दराम पराजुली उपस्थिति रहेको थियो ।
नेपाल विद्यार्थी संघका निर्वतमान सभापती महेन्द्र राउत , कृषी तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडाका डिन बलराम भट्ट ,नेपाल विद्यार्थी संघ मकवानपुर सभापती राजु खतिवडा,सचीव प्रविण हुमागाई, सह सचिव सुरेन्द्र पौडेल ,स्ववियु सभापती हेम चन्द्र जोशी तरुण दलका सचिव सचित थापा ,नेता राजेश भेटवाल, संजय श्रेष्ठ ,प्रत्रकार महासंघ मकवानपुरमा सचिव गणेश र्दपण अधिकारी , महासंघका सदस्यहरु पुष्प अधिकारी , सुवास विडारी ,नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस सभापती उमेश स्यानताङ संघका ३ नम्बर सभापती सुवास सापकोटा लगायत भातृ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने चौथो बर्षका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















