Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

बकैयामा रहेको सुनपसल चोरीमा संलग्न दुईजना पक्राउ

Screenshot_20210317-10035-1615955026.jpg

फोटो:जिप्रका मकवानपुर

४ चैत,हेटौंडा। मकवानपुरको बैकया-९ हात्तीसुढेमा रहेको न्यू सुनचाँदी पसलबाट सुनको गरगहना र नगद चोरीमा संलग्न दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।  

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का संगम बिकले हात्तीसुढेमा संचालन गरेको   सुनचाँदी पसलमा गरगहना र नगद  चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएको र उक्त उजुरीको आधारमा आवश्यक अनुसन्धान गर्दा चोरी भएको सुनको गरगहना सहित बकैया गाउँपालिका वडा नम्वर ३ बस्ने बर्ष १९ को दिपेश बिक र वडा नम्वर २ बस्ने बर्ष २० को गणेशबहादुर स्याङ्तानलाई पक्राउ गरिएको मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।उनिहरुलाई  प्रहरी चौकी हात्तीसुँडेका प्रहरी नायब निरीक्षक दमन तामाङको कमाण्डमा खटि गएको प्रहरी टोलीले चैत १ गते  पक्राउ गरेको डिएसपी रिमालले बताएका छन।उनीहरूमाथि आवश्यक अनुसन्धान र कार्वाही भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार