Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सञ्चारकर्मी लामा र लोप्चनको पहलमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

161313466_489158542093535-1616113260.jpg

६ चैत, हेटौंडा । मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ७ कोगटे मेल्टारमा रहेको श्री माध्यामिक विद्यालयका विद्यार्थीलाई विदेशी नागरिक मार्कुस बेलिङ्गरको सहयोगमा विद्यार्थीलाई ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ । 
सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चनको पहलमा बिहिबार विद्यालय पुगेर मार्कुस बेलिङ्गरबाट सहयोग प्राप्त भएको ट्रयाक सुट तथा शैक्षिक सामग्री मा विद्यार्थीहरुलाई वितरण गरिएको हो । 
विद्यालयमा अध्ययन गर्ने ३५ जना विद्यार्थीलाई ट्रयाक सुट, जुक्ता, मोजा, खेलाउन सामग्री फुटबल र शैक्षिक सामग्री वितरण गरिएको छ । जर्मनीबाट जल्मा स्याङ्तानको नेतृत्वमा विदेशी नागरिक मार्कुसले विपन्न, गरिब तथा पिछडिएका विद्यार्थीहरुलाई सहयोग गरिएको हो । विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सामग्री सहयोग गरेको मार्कुसको भनाई रहेको अभियन्ता लोप्चनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आचार्य, विद्यालयका प्रधानाध्यपक सुब्बा आले, अन्य शिक्षक÷शिक्षिका र अभिभावकहरुको उपस्थितिमा सामग्री वितरण गरिएको सञ्चारकर्मी लामाले जानकारी दिए । 
सामाग्री वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक आलेले सहयोगीदातालाई धन्यवाद दिएका छन् । यसअघि सञ्चारकर्मी लामाको नेतृत्वमा मकवानपुरगढी–५ मा रहेको ज्योति प्रा।वि, मनहरी गाउँपालिका–२ मा रहेको सिता मावि र मकवानपुरगढी–७ मा रहेको बागेश्वरी प्रा।वि मा सामग्री वितरण गरिसकेका छन् ।
 

162084776_215763196901919-1616113318.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार