२२ साउन, हेटौंडा । श्रीवैष्णव परिषद नेपालको भातृ संस्था श्रीवैष्णव युवा परिषद नेपालको दाश्रो राष्ट्रिय महाधिवेशन हेटौंडामा हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशन व्यवस्थापन मूल समारोह समितिका संयोजक एवम् श्रीवैष्णव युवा परिषद मकवानपुर जिल्ला अध्यक्ष रामानुज वाग्लेले साउन २६ गतेदखी २८ गतेसम्म कार्यक्रम हुने जानकारी दिए । २६ गते उद्घाटन समारोह पल्पसा सभा गृहमा हुने, २७ र २८ गतेको कार्यक्रम हेटौंडा ५ गर्दोइमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा हुने उनले जानकारी दिए ।
श्रीवैष्णव युवा परिषद गठन भएको ३६ जिल्लाबाट तीन सय जना प्रमुख एवम् प्रतिनिधिको सहभागिता कार्यक्रममा रहने आयोजकले जनाएको छ । त्यसैगरि अधिवेशनको प्रचारप्रसारको लागि २५ गते मोटरसाईकल र्याली गर्ने श्रीवैष्णव परिषद नेपालका केन्द्रीय सदस्य एवम् महाधिवेशन व्यवस्थापन मूल समारोह समितिका सल्लाहकार हयगृव आचार्यले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन भौतिक पूर्वााधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादु बलायरले गर्ने जानकारी दिइएको छ ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















