९ चैत, हेटौंडा । हेटौँडा-४ कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्धामा सोमबार जिल्ला अदालत मकवानपुरले नयाँ आदेश दिएको छ ।अदालतका न्यायाधीश सिता शर्मा अधिकारीको इजलासले सोमबार नयाँ आदेश दिएको हो ।
अदालतले शवको पोष्टमार्टम गर्ने डा. दिपेश क्षेत्रीको वकपत्र बाँकी रहेकाले मुनासिव समय दिई वकपत्रका लागि बोलाउन सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गर्न आदेश दिएको छ । त्यस्तै, विमा रकम कुन मितिमा के कति रकम को कसले बुझेको भन्ने सम्बन्धमा नेशनल लाइफ इन्स्योरेन्सलाई पत्रचार गर्न र हाल फरार रहेका अरूण कार्कीको नाममा के कति सम्पत्ति रहेको छ भन्ने खुलाई पठाउन जिल्ला सरकार वकिल कार्यालय मकवानपुरलाई लेखी पठाउन आदेश भएको छ ।
सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका ससुरा, नन्द र आमाजुलाई पक्राउ गरी थुनामा राखेको छ। सुस्मिताको ससुरालाई भीमफेदी कारागारमा राखिएको छ भने अन्यलाई चितवनको भरतपुर कारागारमा राखिएको छ । यस्तै हत्यामा संलग्नको आशंका गरिएका एकजना अझै फरार छन् ।सुस्मिताको हत्या २०७७ असार १ गते राति हेटौँडा-४, कर्रास्थित आफ्नै घरमा भएको थियो।सुस्मिताको हत्यामा परिवारकै संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि हत्या भएको करिब दुई हप्तापछि परिवारका सदस्यहरु पक्राउ परेका थिए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













