१० चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको स्वास्थ्य चौकीलाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुरगढी गाउँपालिका–७ का वडा अध्यक्ष एवम् स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर रुम्बालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । एम्बुलेन्स सञ्चालनपछि मकवानपुरको विकट पूर्वी क्षेत्र सुकौरा, बुढिचौर, ठिंगनलगायतका क्षेत्रका बासिन्दालाई सहज हुने नेता बानियाँले विश्वास व्यक्त गरे ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गढी–८ का वडा अध्यक्ष कुमारसिं घिसिङ, शिवम् सिमेण्टका प्रमुख कार्यकारी निर्देशक देवेन्द्र सिन्हा, स्वास्थ्य चौकीका उपाध्यक्ष प्रतिमान रुम्बा, सुकौरा टोल विकास संस्थाका अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने, जनता माविका प्रधानाध्यापक होमबहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा २ का संघीय सभापति यतिराज सापकोटा, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, नेता आकाश गोले लगायतको आतिथ्यता रहेको थियो ।
नेता बानियाँको अगुवाई एवम् आर्थिक सहयोगमा एम्बुलेनस खरिद् अभियान सञ्चालन गरिएको थियो । एम्बुलेन्स खरिदका लागी शिवम् सिमेण्ट, बानियाँ निर्माण सेवा, ओम साई कन्स्ट्रक्सन, मोतिदान कन्स्ट्रक्सन र मोर्डन ईन्फ्राइस्टक्चरले पनि आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













