Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

ललितपुरमा गोली हानाहान      

प्रहरीको जवाफी कारबाही एकको मृत्यु

goli-1502112999.jpg


२३ साउन, ललितपुर । प्रहरीको गोली लागेर ललितपुरको कुसुन्तीमा लागूऔषध कारोबारमा संलग्न  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रवीण खत्री रहेको प्रहरीले बताएको छ ।  

खत्रीसँग हतियार रहेको सुराकीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटेको प्रहरीको टोली निजको घरमा पुग्दा खत्रीले प्रहरीमाथि गोली चलाएको र त्यसको जवाफी कारबाहीमा प्रहरीले हवाई फयर गरेको तर उनले आफ्नो कन्चटमा आफैँ गोली हानेको र उनको मृत्यु भएको  महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।  
एसएसपी  अमात्यले प्रहरीलाई देख्नासाथ घरको छतमाथी बाट हामफालेर भग्ना खोज्दा दुबै हातमा रहेको  पेस्तोलबाट प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाही गर्दा कन्चटमा आफैँ गोली हानेको र मृत्यु भएको बताए ।  उनको साथमा दुई वटा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ  ।  


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

साधारणतया बादल लाग्ने
cloudy-weather-1770599759.jpg

२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...

दुर्गा प्रसाईं रिहा
450808635_122187963908027-1770557550.jpg

२५ माघ,हेटौँडा । गत शुक्रबार किर्तिपुरको चल्नाखेलबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्...

टी-२० विश्वकप: नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै
20260208_071529-1770514464.jpg

२५ माघ, हेटौंडा । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1770513702.jpg

२५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराई भूभागका थोरै...

थप समाचार