Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-२ मा रहेको ज्ञानोदय एकेडेमीमा मोटिभेसन कार्यक्रम

Screenshot_20210324-12062-1616567142.jpg

११ चैत्र,हेटौंडा। हेटौंडा-२  संगमचोकमा रहेको ज्ञानोदय वाल वाटिका एकेडेमीले विद्यार्थीलाई अभिप्रेरणात्तमक कार्यक्रमको आयोजना गरेको छ। 

विद्यालयका संचालक गिरी बहादुर सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उप-प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। 

कार्यक्रममा प्रमुख अतिथि लामा सहित हेटौंडा उपमहिनगरपालिका शिक्षा समन्वय प्रमुख गंगाधर रिमाल हेटौंडा वडा नम्बर-२ का वडासदस्य महेश्वरमान श्रेष्ठ, विद्यालयका पिटिए सदस्य जिपकला गिरी,पत्रकार तथा विद्यालयका पुर्व विद्यार्थी सुनिल शिवाकोटी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।मोटिभेसन कार्यक्रममा रवि किरणले विद्यार्थीलाई तनावबाट कसरी टाढा रहने,कुलतबाट कसरी छुटकारा लिने र पढाइप्रति कसरी ध्यान केन्द्रित गर्ने भन्ने बिषयमा सहजिकरण गरेका थिए।वदलिदो परिस्थितिमा विद्यार्थीलाई अभिप्रेरणा प्रदान उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक सुदिप बर्तौलाले जानकारी दिएका छन।

IMG-f9d59be91fe8b3c252a3f-1616570011.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार