२३ साउन,काठमाडौँ । पार्टी फुटेको भोलि पल्टै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सांसद तथा ११ केन्द्रीय सदस्य सहित १७ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बसेको पार्टी बैठकले पार्टीलाई ठेश पुग्ने र अनुशानसनहिन काम गरेको भन्दै थापाले १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको प्रवक्ता सुशील कुमार श्रेष्ठले बताए । आईतबार मात्रै पशुपतिशमशेर राणाको नेतृत्वमा ६४ जनाको नामावली सहित निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएको थिए ।
कारबाहीमा परेकाहरुको सांसद तथा केन्द्रीय सदस्यहरु निम्न रहेका छन
सांसदहरु
दिपक बोहोरा –रुपन्देही २
सुनील बहादुर थापा –धनकुटा २
रेशम बहादुर लामा–काभ्रेपलाञ्चोक
विराज बिष्ट –ललितपुर
राज्यलक्ष्मी श्रेष्ठ –नुवाकोट
वविना मोक्तान लावती–पाँचथर
केन्द्रीय सदस्यहरु
रामकृष्ण भट्टराई,
प्रवीण चाम्लिङ
हरिबहादुर बस्नेत
पदमबहादुर बस्नेत
नवराज सुवेदी
विष्णु विक्रम थापा
गिरिधारी परियार
दिपक कुमार राई
विन्दु पहाडी
प्रदीप उदय
किरण गिरी
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...
१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...
२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...


















