Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

यस्तो रह्यो हेटौँडाको गाईजात्रा (तस्विरसहित)

Gaijatra-1502176547.jpg

२४ साउन, हेटौँडा । हेटौँडामा पनि विशेष झाकी सहित गाईजात्रा मनाईएको छ । नेवा सांस्कृतिक पुचः मकवानपुरको आयोजनामा गाईजात्रा मनाईएको हो ।

मेनरोडमा रहेको कृष्णमन्दिरबाट निकालिको झाँकीले हेटौँडा बजार परिक्रमा गरेको थियो । लाखे नाच, नेवारी बाजासहित निकालिएको गाईजात्रामा हेटौँडाका ३० भन्दा बढि परिवारको सहभागिता रहेको थियो । पुचःले बर्षेनी सांस्कृतिक पर्व गाईजात्रा मनाउँदै आएको अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।

तस्विर विके महर्जनको फेसबुकबाट

Gaijatra1-1502176548.jpg
Gaijatra2-1502176548.jpg
Gaijatra3-1502176548.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
प्रधानमन्त्री र थाइल्याण्डका राजदूतबीच भेटवार्ता
vetbarta-1742953161.jpg

१३ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नबीच...

कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र
Screenshot_20250326_07143-1742952721.jpg

१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742952570.jpg

१३ चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । राष्ट्रियसभा बैठकमा भने...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1742952305.jpg

१३ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा 'बैंकिङ्ग कसुर तथा...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1742951910.jpg

१३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
madesh-pradesh-1742890273.jpg

१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...

कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु
Truck-1742889856.jpg

१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...

विद्यार्थीहरुद्वारा उर्जामन्त्री खड्काको पुत्ला दहन
Urja-1742889225.jpg

१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...

सुनको मूल्य घट्यो
Gold-1742888442.jpg

१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...

थप समाचार