Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बुङदल सामुदायिक वनमा गोष्ठी सम्पन्न

Bungdal-1617157978.jpg

१७ चैत्र, हेटौडा । मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालित २ दिने जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलन अध्यास कार्यशाला गोष्ठी भएको छ ।
गोष्ठीमा जलवायु परिवर्तनले पारेको प्रभाव र यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । गोष्ठीमा लिलु कुमारी मगर र पुष्पम घिमिरेले सहजीकरण गरेका थिए । गोष्ठीमा ५० जनाको सहभागिता रहेको गोष्ठीमा सहभागी संगिता घिमिरेले जानकारी दिनु भयो ।
गोष्ठीमा महिलाहरुको आर्थिक उपार्जनको लागि राधिका छतकुलीको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरिएको छ । समितिको सचिवमा सन्तुमाया वाईवा, सदस्यहरुमा असिम घलान, रिना श्रेष्ठ, लक्ष्मी लामिछाने, प्रेमकुमारी दोङ, शान्ति स्याङतान, देवकी राना मगर र शान्ता चौलागाई रहेका छन ।
समुहका अध्यक्ष चन्द्रप्रसाद दुलालको अध्यक्षतामा भएको गोष्ठीमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, समूहकी सचिव सम्झना दाहाल, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, सञ्चारकर्मी श्रीराम अर्जुन लगायतको सहभागीता थियो । ७८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा १ सय १० घरधुरी आवद्ध रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार