Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पत्रकार महासंघ बागमती प्रदेशमा ४२* जनाको उम्मेदवारी, एकजना निर्विरोध

Screenshot_20210401-19571-1617286615.jpg

युनियन,सेन्टर र चौतारी समुह मनोनयन दर्ता गराएपछि

१९ चैत, हेटौंडा । चैत २५ हुने पत्रकार महासंघ बागमती प्रदेशको निर्वाचनका लागि ४२* जनाको उम्मेदवारी परेकोमा एक पद निर्विरोध भएको छ । आज तोकिएको मनोनयनमा विभिन्न पदमा २१ सिटका लागि ४२* जनाको उम्मेदवारी परेको हो ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि ३।३ जनाको मनोनयन परेको छ,त्यसैगरी महिला उपाध्यक्ष र महासचिव पदका लागि २।२ जनाको,सचिव(खुला) र समावेशी पदमा २।२ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदका लागि पनि २ जनाको उम्मेदवारी परेको र खुला सदस्य पदका लागि ११जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत मधु आचार्यले जनाएका छन । त्यसैगरी महिला सदस्यमा ५ जनाको दलित सदस्यमा २ जनाको,मधेसी सदस्यमा ३ जनाको,सदस्य(आदिवासीजनजाती) तर्फ ४ जनाको उम्मेदवार दर्ता भएको छ ।

त्यसैगरी सदस्य(उल्पसंख्यक) मा एक पदका लागि उम्मेदवारी परेकोमा उम्मेदवारी दर्ता गराएकी निराशी थामी निर्विरोध निर्वाचित भएकी छिन।त्यसैगरी भोली ४ बजेसम्म दाबी विरोध र शनिबार अन्तिम नामावली प्रकाशन गर्ने अधृकित आचार्यले बताएका छन। नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन चैत २५ गते हुँदैछ ।

४२* हुनुपर्नेमा अन्यथा भएको सच्चाएका छौं।

Screenshot_20210401-21023-1617290425.jpg
Screenshot_20210401-21023-1617290426.jpg
Screenshot_20210401-21024-1617290455.jpg
Screenshot_20210401-21024-1617290456.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार