Screenshot_20210413-20180-1618324502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

सहकारी स्थापना दिवसमा वृद्धाश्रममा फलफूल वितरण

FB_IMG_1617323564518-1617323815.jpg

भीमसेन पौडेल

२० चैत,हेटौंडा। ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रममा रहेको वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको छ ।

बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना शाक्य (बैद्य)ले वृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देललाई फलफूल तथा नगद हस्तान्तरण गर्नृ भएको थियो ।कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका रजिस्टार विक्रम प्रसाद पाण्डेय, केन्द्रीय दुग्ध उत्पादक सहकारी संधका अध्यक्ष नारायण प्रसाद देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नयाँ वर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन
Screenshot_20210413-22054-1618330953.jpg

३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा  हेटौडा-९ गुम्बा चोकमा दिप...

हेटौँडा क्याम्पसको बि.एड पहिलो बर्षलाई  भलिवलको उपाधि
171864471_451886512564223-1618317243.jpg

३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...

हेटौंडा-९ का तामाङ लागुऔषध सहित पक्राउ
Screenshot_20210413-17094-1618313266.jpg

३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान
CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...

देशका ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस
20200805_183113-1618306531.jpg

३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...

वैशाख ११ गतेबाट हुने नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक
super-leauge-1-1618290930.jpg

३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
freepressjournal_2020-02_-1618290352.jpg

३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...

११ औँ संस्करणको सिमरा गोल्डकप आजबाट सुरु हुँदै 
unnamed-1618289926.jpg

३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...

बार्सिलोना विश्वको सर्वाधिक धनी क्लबः फोर्ब्स
images-1618288702.jpg

३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...

थप समाचार