Screenshot_20210413-20180-1618324502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

मकवानपुरमा आइसोलेशन र क्वारेन्टिन तयारी अवस्थामा राख्न परिपत्र

20200621_203923-1617353509.jpg

२० चैत,हेटौंडा । जिल्ला प्रशासन कार्यालय तथा प्रजिअको नेतृत्वमा रहेने जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले  मकवानपुरले यस अघि सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ। 

आज (शुक्रबार) बैठक प्रजिअ गोविन्द प्रसाद रिजालको नेतृत्वमा बसेको व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ को संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै यसअघि सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न सबै स्थानिय तह र हेटौंडा अस्पताललाई परिपत्र गरेको छ ।जिल्लाका सबै स्थानिय तहहरु र स्वास्थ्य केन्द्रहरुबाट प्रदान गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने, एवम् संक्रमण फैलिन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने व्यवस्था समेत मिलाउने निर्णय गरेको छ ।

बैठकले  मेला, महोत्सव, नयाँ वर्ष जस्ता चाडपर्वहरुमा भिडभाड नगर्न, नगराउन तथा सबैले जनस्वास्थ्यको मापदण्डहरु कडाईकासाथ पालना गर्न, गराउन सबैमा अनुरोध गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

यस्तो छ जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको निर्णय

FB_IMG_1617352955864-1617353511.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नयाँ वर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन
Screenshot_20210413-22054-1618330953.jpg

३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा  हेटौडा-९ गुम्बा चोकमा दिप...

हेटौँडा क्याम्पसको बि.एड पहिलो बर्षलाई  भलिवलको उपाधि
171864471_451886512564223-1618317243.jpg

३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...

हेटौंडा-९ का तामाङ लागुऔषध सहित पक्राउ
Screenshot_20210413-17094-1618313266.jpg

३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान
CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...

देशका ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस
20200805_183113-1618306531.jpg

३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...

वैशाख ११ गतेबाट हुने नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक
super-leauge-1-1618290930.jpg

३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
freepressjournal_2020-02_-1618290352.jpg

३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...

११ औँ संस्करणको सिमरा गोल्डकप आजबाट सुरु हुँदै 
unnamed-1618289926.jpg

३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...

बार्सिलोना विश्वको सर्वाधिक धनी क्लबः फोर्ब्स
images-1618288702.jpg

३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...

थप समाचार