Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडामा महिला हिंसाको अवस्थाको बारेमा छलफल

Screenshot_20210403-20052-1617459848.jpg

२१ चैत,हेटौंडा। हेटौंडामा महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

राष्ट्रिय आर्थिक सरोकार समाजको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा महिलासंग सम्बन्धित सेवारत संघ संस्थाहरुसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको हो । 

अन्तरक्रियामा मकवानपुरमा महिला हिंसा न्यूनिकरणका लागि कृयाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिसँग घरेलु हिंसा र महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा  प्रहरी,संचारकर्मी,जनप्रतिनिधि सहित माईती नेपाल मकवानपुरका प्रतिनिधि, साना हात संस्था,मानव सेवा आश्रम लगायतका प्रतिनिधिहरुको उपस्थितिमा  महिला,बालबालिकामा हुने हिंसा र अवस्थाको बारेमा  छलफल गरिएको थियो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल, सञ्चारकर्मी सुनिल शिवाकोटी, हेटौंडा २ का वडा सदस्य महेश्वरमान श्रेष्ठ,वडा नम्बर ४ का वडा सदस्य राजेन्द्र बस्ताकोटीले महिला हिंसा बढ्दै जानुको मुख्य कारण गरीबी, देशको राजनैतिक असन्तुलन,सामाजिक सञ्जालको दुरुपयोग र अशिक्षाको  भएको बताएका छन।  

कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिले हिंसा अन्त्यका लागि सबै एकजुट हुन समेत आग्रह गरेका थिए ।कार्यक्रम समाजकी अनुसन्धान संयोजक दुर्गा थापाको सभाध्यक्षता र मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार