Screenshot_20210413-20180-1618324502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

हेटौंडामा महिला हिंसाको अवस्थाको बारेमा छलफल

Screenshot_20210403-20052-1617459848.jpg

२१ चैत,हेटौंडा। हेटौंडामा महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

राष्ट्रिय आर्थिक सरोकार समाजको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा महिलासंग सम्बन्धित सेवारत संघ संस्थाहरुसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको हो । 

अन्तरक्रियामा मकवानपुरमा महिला हिंसा न्यूनिकरणका लागि कृयाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिसँग घरेलु हिंसा र महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा  प्रहरी,संचारकर्मी,जनप्रतिनिधि सहित माईती नेपाल मकवानपुरका प्रतिनिधि, साना हात संस्था,मानव सेवा आश्रम लगायतका प्रतिनिधिहरुको उपस्थितिमा  महिला,बालबालिकामा हुने हिंसा र अवस्थाको बारेमा  छलफल गरिएको थियो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल, सञ्चारकर्मी सुनिल शिवाकोटी, हेटौंडा २ का वडा सदस्य महेश्वरमान श्रेष्ठ,वडा नम्बर ४ का वडा सदस्य राजेन्द्र बस्ताकोटीले महिला हिंसा बढ्दै जानुको मुख्य कारण गरीबी, देशको राजनैतिक असन्तुलन,सामाजिक सञ्जालको दुरुपयोग र अशिक्षाको  भएको बताएका छन।  

कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिले हिंसा अन्त्यका लागि सबै एकजुट हुन समेत आग्रह गरेका थिए ।कार्यक्रम समाजकी अनुसन्धान संयोजक दुर्गा थापाको सभाध्यक्षता र मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नयाँ वर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन
Screenshot_20210413-22054-1618330953.jpg

३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा  हेटौडा-९ गुम्बा चोकमा दिप...

हेटौँडा क्याम्पसको बि.एड पहिलो बर्षलाई  भलिवलको उपाधि
171864471_451886512564223-1618317243.jpg

३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...

हेटौंडा-९ का तामाङ लागुऔषध सहित पक्राउ
Screenshot_20210413-17094-1618313266.jpg

३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान
CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...

देशका ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस
20200805_183113-1618306531.jpg

३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...

वैशाख ११ गतेबाट हुने नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक
super-leauge-1-1618290930.jpg

३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
freepressjournal_2020-02_-1618290352.jpg

३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...

११ औँ संस्करणको सिमरा गोल्डकप आजबाट सुरु हुँदै 
unnamed-1618289926.jpg

३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...

बार्सिलोना विश्वको सर्वाधिक धनी क्लबः फोर्ब्स
images-1618288702.jpg

३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...

थप समाचार